HomeFeatured 2लेखनाथ पुस्तकालयमा बहुभाषिक गोष्ठी

लेखनाथ पुस्तकालयमा बहुभाषिक गोष्ठी

भद्रपुर २४ मंसीर । झापाको चन्द्रगढीमा शुक्रवारे कार्यक्रम अन्र्तगत एक दिने बहुभाषिक साहित्यिक गोष्ठी सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रवारे भेला अन्र्तगत लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागी स्रष्टाहरुले आ–आफ्नो भाषामा कविता वाचन गरेको थिए ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. के आर खम्बु लगायतले मन्तव्य राखेका थिए । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेकोे अध्यक्षता तथा सह सचिव हरी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लेखनाथ पुस्तकालयमा बहुभाषिक गोष्ठी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img