HomeFeatured 2बिद्यार्थी युनियन क्रान्तिकारी काे शुभकामना आदान-प्रदान

बिद्यार्थी युनियन क्रान्तिकारी काे शुभकामना आदान-प्रदान

बिर्तामोड २५ असाेज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले नेपालीहरुको महान पर्व वडादशैंको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
क्रान्तिकारीले सोमवार बिर्तामोडमा वडादशैं, तिहार, छठ तथा नेपाल सम्वत् ११४२ को एक–अर्कामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको थियो ।
झापा अध्यक्ष रञ्जन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ विजयको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा झापा संयोजक मणिकुमार साम्पाङ विजय, विशिष्ठ अतिथि तथा पार्टीका झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ अरुण, विशिष्ठ अतिथि तथा अखिल (क्रान्तिकारी) निवर्तमान प्रदेश सह–संयोजक रवि बस्नेत, अखिल (क्रान्तिकार) झापाका निवर्तमान अध्यक्ष अनिल सुवेदी, वाइसिएल केन्द्रिय सदस्य खगेन राजवंशी लगायतले वडा दशैंको शुभकामना दिएका थिए भने एकअर्काप्रति शुभकामना आदान प्रदान गरेका थिए ।
स्वागत अखिल (क्रान्तिकारी) झापाका उपाध्यक्ष लक्ष्मी नेपालले
गरेको कार्यक्रमलाई सचिव राजन चापागाईले सञ्चालन गरेका थिए । बत्ताहरुले कोभिड १९ को जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाएर चाडवाडलाई मनाउन आग्रह गरेका छन्

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिद्यार्थी युनियन क्रान्तिकारी काे शुभकामना आदान-प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img