HomeFeatured 2बिर्तामोडबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

बिर्तामोडबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा । झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका– १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोलका २४ बर्षीय समिर राई रहेका छन् ।
प्रहरीले सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित मे८प ७३९२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुबाट १२ ग्राम ब्राउन सुगरसहित बरामद गरिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडबाट ब्राउन सुगर सहित दुई जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img