Homeसमाचारकानून व्यवसायीका लागि रिट सम्बन्धि अभिमुखिकरण प्रशिक्षण

कानून व्यवसायीका लागि रिट सम्बन्धि अभिमुखिकरण प्रशिक्षण

भद्रपुर । नेपाल बार एसोसिएसन झापाको आयोजना तथा एशोसिएसन मातहत रहेको कानुन व्यवसायी क्षमता अभिबृद्धि समितिको सह आयोजनामा रिट सम्बन्धि एक दिने अभिमुखिकरण प्रशिक्षण सम्पन्न भएको छ । सोमबार आयोजित भर्चुअल माध्यमबाट सम्पन्न प्रशिक्षणको सहजीकरण नेपाल बार एसोसिएसनका पूर्व महासचिव बिजय मिश्रले गर्नुभएको थियो ।
एसोसिएसन अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षता तथा सचिव हेमकला कट्टेलले संचालन गरेको कार्याक्रममा जिल्ला सरकारी वकिलको कार्यालय झापाका न्यायधिबत्ता पदम वस्ती, जिल्ला अदालत झापाका श्रेस्तेदार मदन पराजुली , नेपाल बार एसोसिएसन केन्द्रिय पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल, बरिष्ठ अधिबक्ताहरु गजेन्द्र आचार्य, टंकप्रसाद उप्रेती, दामोदर सापकोटा, लेखनाथ निरौला लगायतका झापा वार कार्यसमिति सदस्यहरु लगायतका कानून व्यावसायी पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत अभिवृद्धि समितिका संयोजक सुरज खत्रीले गर्नुभएको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकानून व्यवसायीका लागि रिट सम्बन्धि अभिमुखिकरण प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img