Homeसमाचारकृषि उपज बजारको भावीयोजनाबारे गोष्ठी

कृषि उपज बजारको भावीयोजनाबारे गोष्ठी

विर्तामोड ६ फागुन । कृषि उपज बजारको भावि रणनीति योजना तर्जुमा गोष्ठी सम्बन्धी तीनदिने गोष्ठी आजदेखि विर्तामोडमा शुरु भएको छ ।
कृषि उपज बजारका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको आतिथ्यतामा आयोजित कार्यक्रममा कृषिथोक बजारलाई राम्रो र व्यवस्थित बनाएर सञ्चालनका लागि गर्न सकिने पूर्वाधार विकास निर्माणका विषयमा छलफल भएको थियो ।
शालिकराम भट्टराईले सञ्चालन र विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, वरिष्ठ कृषि अधिकृत विरेन्द्रराज पराजुली, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले शुभकामना मन्तव्य सहित आ–आफ्ना धारणा राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकृषि उपज बजारको भावीयोजनाबारे गोष्ठी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img