Homeसमाचारश्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

इलाम २१ पुस। श्रीमतीको हत्या आरोपमा इलामको देउमाई नगरपालिका– ८ आमबोटेका ३३ बर्षीय सुवास राई पक्राउ परेका छन् । श्रीमतीको हत्या आरोपमा राईलाई प्रहरीले मंगलबार विहान नै नियन्त्रणमा लिएको हो । सामान्य घरायसी बिबादको बिषयलाई लिएर राईले मंगलबार विहान साढे ५ बजेतिर २७ बर्षीया श्रीमती नम्रता राईको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारश्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img