Homeसमाचारखुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ ।
दमक नगरपालिका वडा नंं–१ का ४७ चुडामणि भण्डारीले ३९ वर्षीय टिकादेवी पौडेललाई दमक नगरपालिका–२ का प्रकाशचन्द दाहाल कमल–६ स्थित खेतमा धान उठाउन गएको बेला दुवैमाथि शंका लागेपछि भण्डारीले श्रीमति पौडेलमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट पौडेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भण्डारीको खुकुरी प्रहारबाट दाहाल पनि घाइते भएका थिए । हाल घाइते उपचाररत छन् भने खुकुरी प्रहार गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img