Homeसमाचारसत्यलक्ष्मीद्वारा सदस्यलाई तरकारीको बिउ वितरण

सत्यलक्ष्मीद्वारा सदस्यलाई तरकारीको बिउ वितरण

भद्रपुर । भद्रपुर १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्थाले तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन बिऊ बिजन बितरण गरेको छ ।
संस्थाले पहिलो चरणमा हिउँदे तरकारीका विभिन्न १० प्रजातिका बिउ छनौट गरी शेयर सदस्यहरुलाई बिउ बिजन बितरण गरेको हो ।
संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक सय जना व्यक्तिलाई घर घरमै पुग्ने गरी बिउ बिजनको पोका वितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसत्यलक्ष्मीद्वारा सदस्यलाई तरकारीको बिउ वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img