Homeसमाचारखोलाले बगाएर एकको मृत्यु

खोलाले बगाएर एकको मृत्यु

विर्तामोड १७ साउन । झापाको अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ ।
शनिबार दिउँसो साँढे १२ बजेको समयमा उक्त खोला तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको थियो ।
त्यसलगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको इप्रका अनारमनीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखोलाले बगाएर एकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img