Homeसमाचारसमाचारआइतबार सबै कम्पनीको शेयर बृद्वि

आइतबार सबै कम्पनीको शेयर बृद्वि

झापा । शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि शेयर बजार बन्द भएको छ। खुलेदेखि नै उच्च रूपले बढ्न थालेको शेयर बजार १२ बजेर ८ मिनेटमा ६ प्रतिशतले बढेपछि बजार बन्द भएको हो।आइतबार खुलेको ६ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेट पछि खुलेकाे बजारमा पहिलाे मिनेटमा नै दोस्रो सर्किट लागेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार एक मिनेटमानै एक प्रतिशतले बढेपछि बजार बन्द भएको हो।आइतबारको बजारमा लगानीकर्ताले कुल ८ मिनेट मात्रै शेयर कारोबार गर्न पाएका छन्। यस अवधिमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारआइतबार सबै कम्पनीको शेयर बृद्वि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img