Homeसमाचारकचनकवलका २ क्वारेन्टाइनको स्तरोन्नती गरिने

कचनकवलका २ क्वारेन्टाइनको स्तरोन्नती गरिने

कचनकवल । झापा तथा १ नं. प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको कचनकवलकामा कोभिड–१९ पूर्वतयारी र प्रतिकार्य २०२० गाउँपालिका स्तरिय अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापामा कोभिड–१९, पूर्वतयारी र प्रतिकार्य सम्बन्धी भएका गतिविधीाबारे नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले प्रकाश पार्नु भएको थियो ।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९, कचनकवलमा मात्रै १३४ जनामा देखिइसकेको छ । कोरोना संक्रमण बढी देखिने १ न प्रदेशमै पहिलो कचनकवलमा युनिसेफ र रेडक्रस सोसाइटी झापाको सहकार्यमा ४ महिनामा स्वास्थ सम्बन्धी गतिविधि र २ वटा क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय समेत गरिएको बताइएको छ ।
अभिमुखिकरण कार्यक्रममा ३ वटै सुरक्षा निजाएका स्थानिय प्रमुख तथा जनप्रतिनिधि हरु सहित स्थानीय सङ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकचनकवलका २ क्वारेन्टाइनको स्तरोन्नती गरिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img