Homeसमाचारतस्विरमा सत्रौं धान दिवस

तस्विरमा सत्रौं धान दिवस

झापा । आज सत्रौं राष्ट्रिय धान दिवसको अवसर पारेर झापासहित देशभरका विभिन्न ठाउँमा सामुहिक तथा व्यक्तिगत रुपमै रोपाईको आयोजना गरेर धान दिवस मनाएका छन् । सोही अनुसार झापाका पनि विभिन्न ठाउँमा धान दिवसको अवसर पारेर विभिन्न ठाउँमा सामुहिक धान दिवस मनाइएको छ ।
धान दिवसका अवसरमा अर्जुनधारा नगरपालिका–४ स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्था र भद्रपुरस्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेक छन् ।
तस्विरमा हेरौं राष्ट्रिय धान दिवसमा धान रोपाइकाका केही झलकहरु ।

सत्रौं राष्ट्रिय धान दिवसको अवसरमा विर्तामोड २ मा उर्मिला ढकाल पोखरेलले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको धान रोपाईमा रोपाहारहरु ।
धान दिवसक दिन चाँदनी सहकारीले आयोजना गरेको सामुहिक धान रोपाइँमा धान रोप्दै अर्जुनधारा ४ का वडाध्यक्ष दुर्गाप्रसाद दाहाल र साथमा अन्य सहभागी ।
भद्रपुर १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले आयोजना गरेको सामुहिक रुपमा धान रोप्दै महिला तथा पुरुष
spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतस्विरमा सत्रौं धान दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img