Homeसमाचारजंगली च्याउ खाएर कनकाई नगरपालिकाका ३ जना बिरामी

जंगली च्याउ खाएर कनकाई नगरपालिकाका ३ जना बिरामी

झापा ४ असार । झापाको कन्काई नगरपालिका , ८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् । बुधवार बिहानको खाना संगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, उनको छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजंगली च्याउ खाएर कनकाई नगरपालिकाका ३ जना बिरामी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img