Homeसमाचारसहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्र गिरीलाई पितृशोक

सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्र गिरीलाई पितृशोक

विर्तामोड २४ जेठ । सामाजिक अभियान्ता तथा सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्र गिरीलाई पितृशोक परेको छ । उहाँका ९० वर्षिय पिता बमबहादुर गिरीको शनिबार दिउँसो विर्तामोड–२ स्थित नीजि निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको शनिबारै कनकाई आर्यघाटमा अन्त्येष्ठि गरिने स्रोतले जनाएको छ । मृतक बमबहादुरका दुई छोराहरु महेन्द्र र राजु गिरी तथा दुई छोरी रहेको सहारा नेपालका अध्यक्ष भरत गिरीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्र गिरीलाई पितृशोक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img