Homeसमाचारएक पत्रकारमा कोरोना संक्रमण पुष्टि संक्रमित पत्रकारको संख्या चार पुग्यो

एक पत्रकारमा कोरोना संक्रमण पुष्टि संक्रमित पत्रकारको संख्या चार पुग्यो

बारा ५ जेठ । बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।
संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नम्बर ५ निवासी हुन्। संक्रमित पत्रकारलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको छ ।
यसअघि पर्सामा दुईजना र उदयपुरमा एक गरी तीनजना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको बताइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएक पत्रकारमा कोरोना संक्रमण पुष्टि संक्रमित पत्रकारको संख्या चार पुग्यो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img