Homeसमाचारबाह्रदशीमा पिसिआर परीक्षणका लागि ६३ जनाको स्वाब संकलन

बाह्रदशीमा पिसिआर परीक्षणका लागि ६३ जनाको स्वाब संकलन

झापा १६ बैशाख । एकजनामा कोरोना संक्रमण पुष्टि भएको बाह्रदशी गाउँपालिकाका पिसिआर परीक्षणका लागि ६३ जनाको स्वाब संकलन गरिएको छ ।
आजदेखि कन्ट्रयाक ट्रेसिङसंगैसंगै परीक्षण शुरु गरिएको बाह्रदशीमा बैशाख १४ गते कोरोना पोजेटिभ देखिएका व्यक्तिका घर परिवार, आफन्त र उनीसंग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
ती मध्ये केही समय अघि अमेरिकाबाट फर्किएका ७ जना र साउदीबाट फर्किएका २ जना समेत रहेको स्थानीयले जनाएका छन् । यद्यपी स्वास्थ्य कार्यालयका चौंलागाँईले भने सबै स्थानीय भएको बताउनु भयो ।
बाह्रदशीका एक व्यक्तिमा बैशाख १४ गते कोरोना पुष्टि भएपछि आसपासको क्षेत्रलाई सिल गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाह्रदशीमा पिसिआर परीक्षणका लागि ६३ जनाको स्वाब संकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img