Homeसमाचारअध्यादेशमा ओलीको छड्के बाटो

अध्यादेशमा ओलीको छड्के बाटो

काठमाडौं १६ बैशाख । सरकारले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी ऐनमा भएको साविक व्यवस्थालाई पुनःजीवित गर्ने अध्यादेश जारी गरेको पाइएको छ।


सरकारको सिफारिसमा वैशाख ८ गते जारी भएर १२ गते संशोधन अध्यादेश खारेज भए पनि सँगै पुनःजीवित अध्यादेश जारी गरेको थिएन।
तर आइतबार (वैशाख १४ गते) वैशाख १२ गतेकै मितीमा पुनःजीवित अध्यादेश जारी गरेको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको पाइएको हो।
पुनःजीवित अध्यादेशबारे राष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै सूचना जारी गरेको छैन। अध्यादेश जारी गरिएको, खारेज गरिएको तथा अन्य खालका निर्णय तुरुन्त सार्वजनिक गरेको राष्ट्रपति कार्यालयले सोमबारसम्म राजनीतिक दल सम्बन्धी ऐन २०७३ र संवैधानिक परिषद्ऐ न २०६६ मा भएका साविकका व्यवस्था पुनजिवित गरेको सूचना दिएको छैन।

अब साविकको प्रावधान पुनःजिवित गरेसँगै संवैधानिक परिषदको बैठक राख्न र दल विभाजनका लागि बाटो खुला भएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअध्यादेशमा ओलीको छड्के बाटो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img