Homeखेलबालक्लबको फुटबल प्रतियोगिता

बालक्लबको फुटबल प्रतियोगिता

विर्तामोड/विर्तामोड नगरपालिका वडा नं.–५ स्थित पाथीभरा टोलमा गठित बालक्लबले फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
पढाईका साथै खेलको माध्यमबाट बालबालिकालाई अघि बढ्न प्रेरित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा युनाइटेड ए र बी टिम बनाएर प्रतिष्पर्धा गराइएको थियो ।
एउटै क्लबमा आवद्ध बालबालिकालाई दुईवटा समूहमा विभाजन गरेर स्थानीय चौरीमा गराइएको प्रतिष्पर्धामा ग्लष्तभम ब् टीम विजयी भएको बताइएको छ ।
टोलमा रहेका बालबालिकामा रहेको अन्तरनिहित क्षमता प्रष्फुटन गराउँदै सामुहिक भावनाको विकास गर्ने उद्देश्य लगभग एक महिना अघि बालक्लब गठन भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलबालक्लबको फुटबल प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img