Homeसमाचारदेउवा पक्षले गर्यो गगन र विश्वप्रकाशलाई कारवाही फर्मुल्लाहलाई निस्कासन

देउवा पक्षले गर्यो गगन र विश्वप्रकाशलाई कारवाही फर्मुल्लाहलाई निस्कासन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूसहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायत नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीभित्र विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेकाहरूलाई आफ्नो–आफ्नो जिम्मेवारी र भूमिकामा फर्किन निर्देशनसमेत दिएको छ। पार्टी अनुशासन र संगठनात्मक एकता कायम राख्न यस्तो निर्णय गरिएको जनाइएको छ।
नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई पनि ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ । बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सूरलाई पनि निष्कासन गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदेउवा पक्षले गर्यो गगन र विश्वप्रकाशलाई कारवाही फर्मुल्लाहलाई निस्कासन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img