HomeFeatured 2साना किसान कृषि सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा

साना किसान कृषि सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा

भद्रपुर ५ पुस । साना किसान कृषि सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अध्यक्ष मनोज सुब्बा गौरवनले उद्घाटन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष देवीमाया अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । २० लाख ७९ हजार २ सय रुपैयाँको शेयर पूँजी रहेको बताइएको छ । कार्यक्रममा जेष्ठ सदस्य शिव माया गौतम लगायत बाल बचतकर्ता, २ जना उत्कृष्ट कारोवार गर्ने, अन्तर समूह स्थापनाकर्ता समेत ७ जनालाई सम्मान गरिएको थियो ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुब्बा ,सहकारी संघ झापाका युवराज गौतम भद्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नेत्र पोखरेल, मनकुमार डांगी दिप बहादुर राउत , देवी कोईराला , नयाँनाथ पाण्डे लगायतले मन्तब्य राखेका थिए। उपाध्यक्ष दुर्गा देवी पौडेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सहकारीकी भिमा लम्सालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2साना किसान कृषि सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img