Homeसमाचारसवारी दुर्घटनाबाट एकको मृत्यु

सवारी दुर्घटनाबाट एकको मृत्यु

कमल ३ कात्तिक । झापाको कमल गाउँपालिकामा वडा नं. ५ स्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका ५ स्थित रबि पेटोलपम्प नजिकै राजमार्गमा भएको दुर्ठटनामा मोरङ जिल्ला केराबारी गाउँपालिका ७ का ५५ बर्षिय पदम मुकारुम राईको मृत्यु भएको हो ।
दमकबाट बिर्तामोड तर्फ आउँदै गरेको प्रदेश न.१.०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशा तर्फ जादै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक राईको घटना स्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित स्थानियले बसलाई ढुङगा, मुडा गरी सिसा तोडफोड गरी आगजनी गर्दा अगाडीको भागमा सामान्य क्षति भएको जनाइएको छ ।
दुर्घटनामा संलग्न बस चालक संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिएको बताइएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसवारी दुर्घटनाबाट एकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img