HomeFeatured 2भाद्र २९ र ३० गते प्रचण्ड झापा आउने

भाद्र २९ र ३० गते प्रचण्ड झापा आउने

बिर्तामोड २६ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदा २९ गत झापा आउने भएका छन् । देशब्यापी अभियान अन्तरगत प्रचण्ड झापा आउने भएको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय सदस्य झलकसिं दर्लामी (सन्देशं) ले जानकारी दिए ।
देशमा राष्टिय स्वाधिनता जटिल बन्द गएको बताउँद माओवादीले राष्ट, राष्टिय स्वाधिनता, भ्रष्टाचारबारे सचेतना जगाउँद माओवादीले देशभर अभियानक रुपमा प्रशिक्षण सञ्चालनका क्रममा प्रचण्ड झापा आउने भएका हुन ।
भदा २९ गते झापा आइपुगेका प्रचण्डले ३० गते शहिद तथा वेपत्ता परिवारलाई भेट्ने र प्रशिक्षणमा सहभागी हुने बताइएको छ । माओवादीले सरकारमा रहँदा गरेको शुसासनका काम र भ्रष्टाचार विरुद्ध चालेको कदमका कारण माओवादीमा जन आकर्षण बढेका कारण माओवादी पार्टी प्रवेशको लहर बढेको बताउद प्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भाद्र २९ र ३० गते प्रचण्ड झापा आउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img