Homeसमाचारमानव बेचबिखन विरुद्धको दिवसमा बाल आश्रममा खाद्यान्न वितरण

मानव बेचबिखन विरुद्धको दिवसमा बाल आश्रममा खाद्यान्न वितरण

बिर्तामोड २१ भदौ । मानव बेचबिखन तथा लैंङ्गिक हिंसा विरुद्ध काम गर्दै आएको एविसी नेपालसहित विभिन्न संघ संस्थाको सहकार्यमा झापामा १८ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ ।
दिवसका अवसर पारेर झापाको बिर्तामोडमा अवस्थित तारा नमस्ते बालग्राममा आश्रित बालबालिकाका लागि खाद्यान्न वितरण गरिएको छ । एबीसी नेपाल झापा, महिला सुरक्षा दबाब समूह, उर्जाशिल रामधुनी आमा समूह, मञ्जुश्री असहाय संरक्षण कार्यसहितका संघ संस्थाले संयुक्त रुपमा बालग्राममा खाद्यान्न वितरण गरेका हुन् ।
एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्ष तथा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित खाद्यान्न हस्तान्रण कार्यक्रममा महिला सुरक्षा दवाव समूह झापाकी अध्यक्ष शारदा ढकाल, उपाध्यक्ष लिला मैनाली, महासचिव नैनकला भट्राई, उर्जाशिल रामधुनी आमा समूहकी अध्यक्ष गंगा ढकाल, मञ्जुश्री असहाय संरक्षण कार्यकी पुनम ओडारी, एबीसी नेपाल झापा सचिव देविका बस्नेत गुरुप्रसाद ओझा लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमानव बेचबिखन विरुद्धको दिवसमा बाल आश्रममा खाद्यान्न वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img