असत्य माथि सत्यको विजय भएको दिनको सम्झना स्वरुप मनाइने होली पर्व हर्षोल्लासपूर्ण रुपमा सम्पन्न भएको छ । पहाड र तराईका जिल्लाहरुमा अलग अलग दिन मनाइने होली पर्व सोमबार तराई जिल्लामा मनाइएको छ । सोही अनुसार झापाको बिर्तामोडमा मनाइएको होली पर्वका केही दृष्यहरु ।























