Homeसमाचारसातौं राष्ट्रिय भाक्का दिवस भब्य रुपमा सम्पन्न (फोटो फिचर)

सातौं राष्ट्रिय भाक्का दिवस भब्य रुपमा सम्पन्न (फोटो फिचर)

सातौं राष्ट्रिय भाक्का दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

झापा, मोरङ तथा सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायको परम्परागत खानाको रुपमा भाक्का परिचित छ ।


पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भाक्का पनि एक हो । खासगरी हिउँद अर्थात् जाडो महिनामा भक्काको प्रयोग धेरै हुने गर्दछ ।

May be an image of 11 people and text

सातौं राष्ट्रिय भाक्का दिवसको अवशर पारेर राजवंशी समाज विकास समितिले झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा अवलोकन गर्न र भाक्का खान भिड लागेको थियो । लगभग ३० हजार जनाको सहभागिता रहेको जनाइएको छ ।


सहभागीहरुलाई दुईहजार केजी चामलको पिठोबाट भाक्का बनाई निःशुल्क रुपमा खुवाइदै छ ।

भाक्का दिवस प्रदर्शन तथा विक्रीका लागि राखिएको राजवंशी समुदायका मौलिक गरगहना
भाक्का दिवस प्रदर्शनका लागि राखिएको मखा
spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसातौं राष्ट्रिय भाक्का दिवस भब्य रुपमा सम्पन्न (फोटो फिचर)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img