HomeFeatured 2राष्ट्रिय एकता दिवसको अवसरमा कालिकापीठमा हाजिरी जवाफ प्रतियोगिता

राष्ट्रिय एकता दिवसको अवसरमा कालिकापीठमा हाजिरी जवाफ प्रतियोगिता

कालीस्थान पुस । राष्ट्रिय एकता दिवसको अवसर पारेर कालिकापीठ कालीस्थानमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कालिका संस्कृत बिद्यापीठमा अध्ययनरत बटुकहरुको चार समूह सहभागी रहेको प्रतियोगितामा समूह ‘घ’ प्रथम, समूह ‘ग’ द्वितीय र समूह ‘ख’ तृतीय भएका थिए ।
कालिका सस्कृत बिध्यापीठका प्राचार्य रघुनाथ रिजालको प्रमुख आतिथ्य एव आकाश निरौलाको सभापतित्वमा सप्पन्न कार्यक्रममा सहजीकरण केशब अधिकारीले गरेका थिए । प्रतियोगीहरुलाइ पुरस्कार समेत बितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रिय एकता दिवसको अवसरमा कालिकापीठमा हाजिरी जवाफ प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img