Homeसमाचारआदर्श स्कूल अफ म्यानेजमेन्टमा स्वागत, शुभकामना र सम्मान

आदर्श स्कूल अफ म्यानेजमेन्टमा स्वागत, शुभकामना र सम्मान

बिर्तामोड १ कार्तिक । आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा दशै विशेष कार्यक्रम सम्पन्न गरेको छ।
झापाका विद्यार्थी माझ अलग प्रकृतिको रचनात्मक कार्यक्रम गरी स्थापित आदर्श स्कूलले सोही कार्यक्रममा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्र झापामै अग्रज शिक्षक निरज श्रेष्ठलाई सम्मान गरेको छ।
दोसल्ला, मेडल र सम्मान पत्र सहित श्रेष्ठलाई सम्मान गरिएको थियो,सम्मानित श्रेष्ठ होटेल ब्याबस्थापन सकाय का झापा अग्रण्ी शिक्षक मानिन्छन। दसै विशेष तथा कक्षा ११ का विद्यार्थीलाई उक्त अवसर मा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान समेत गरेको थियो। स्कूलका संंस्थापक तथा डाइरेक्टर सञ्जोग खरेलको अध्यक्षता भएको कार्यक्रममा स्कूलकी एकाडेमिक कोर्डिनेटर बिजया भण्डरीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा निदि क्यापसका प्रमुख रञ्जित शाह, युवा होटेल व्यवसायी सौरभ प्रसाईं तथा स्कूलका शिक्षकहरुको आतिथ्यता सम्पन्न कार्यक्रममा विद्यार्थीले मनोरञ्चनात्मक कार्यक्रम नृत्य तथा नाटक समेत प्रस्तुत गरेको स्कूलका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआदर्श स्कूल अफ म्यानेजमेन्टमा स्वागत, शुभकामना र सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img