Homeसमाचारचोरीको मोटरसाइकलसहित दुईजना प्रहरी नियन्त्रणमा

चोरीको मोटरसाइकलसहित दुईजना प्रहरी नियन्त्रणमा

झापा १५ असोज । मोटर साइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । भद्रपुर वडा नं. ४ स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका वडा नं. २ बस्ने ३५ बर्षीय जफिर आलम र भारत बिहारको किसनगंज जिल्ला शकिनतो तुलगुडी रुईधासा बस्ने २९ बर्षीय मो.जुबेरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले मे.११ प.४३०७ नं.को सेतोकालो रङको एफएड मोटरसाईकल आलम र जुवेरले दोर्याएर लैजाँदै गरेको अवस्थामा शंका लागेर मोटर साइकल र दुईजनालाइ नियन्त्रणमा लिएको हो । बरामद गरेको मोटरसाईकल बिर्तामोड नगरपालिका–४ मेघावारी बाट चोरी भएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचोरीको मोटरसाइकलसहित दुईजना प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img