HomeFeatured 2सुपारीसहित पिकअप र चालक नियन्त्रणमा

सुपारीसहित पिकअप र चालक नियन्त्रणमा

बिर्तामोड । झापाको चारआलीबाट प्रहरीले ६१ बोरा अवैध सुपारीसहित पिकअप नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१. च ८९६७ नम्बरको पिकअप गाडीसहित नियन्त्रणमा लिइएको सुपारी र पिकअपसहित लगभग १५ लाख ८३ हजार मूल्य रहेको छ ।
नियन्त्रणमा लिइएको सुपारी, पिकअप र चालक मोरङको उर्लावारी नगरपालिका वडा नं. ७ निवासी १९ वर्षीय आकाश धिमालसहित आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सुपारीसहित पिकअप र चालक नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img