HomeFeatured 2बालयौन दुरुपयोग अभियोगका फरार अभियुक्त पक्राउ

बालयौन दुरुपयोग अभियोगका फरार अभियुक्त पक्राउ

बिर्तामोड । बालयौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । भद्रपुर नगरपालिका २ का माइला भनिने होमबहादुर पाठकलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले ४१ वर्षीय पाठकलाई पक्राउ गरेको हो ।
बाल यौन दुरुपयोग मुद्दामा पाठकलाई झापा जिल्ला अदालतले २०७९ असार ७ गते दोषी ठहर गर्दै एकवर्ष कैद, १० हजार रुपैयाँ जरिवाना, २५ हजार क्षतिपूर्ति भराउनु पर्ने तथा चारसय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
पक्राउ परेका पाठकलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बालयौन दुरुपयोग अभियोगका फरार अभियुक्त पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img