Homeसमाचारदेउसी खेल्न बोलाएर मुखमा लिंग

देउसी खेल्न बोलाएर मुखमा लिंग

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि पाँच महिना अघि दिदीसँग भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै भइन । दिदी काठमाडौं बाहिर जानु परेपछि कोठामा रुपाले एक्लै बस्नु परेको थियो । बहिनीको चिन्ता लागेर रुपाकी दिदीले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन् । तर तिनै मित्रले बहिनीलाई ब ला त्का र गरेपछि पीडित किशोरी भन्दा पीडामा छिन उनकी दिदी । बिश्वासघात गरी बहिनीलाई ब ला त्का र गर्ने अरु कोही नभएर बिद्यार्थी नेता इन्द्रहाङ राई हुन ।
पीडित रुपाले प्रहरीमा दिएको बयान अनुसार भाइटीकाको अघिल्लो दिन कौशलटारस्थित कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राई यसबारे जानकार थिए । दिउँसो उनलाई राईले फोन गरी ‘तीन बजे देउसी भैलो सुरु हुन्छ, खेल्न आउनू’ भन्ने आग्रह गरे । सोझी रुपा दाईको आग्रह मान्दै कौशलटारबाट जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे ।मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्दै आएका थिए । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । बियर पिएपछि राई ए क्कासी रुपामाथि जाइ लागे । पीडित किशोरीका अनुसार सुरुमा राईले हग गरौँ भन्यो, उनले अस्वीकार गरिन, त्यसपछि ज ब र्जस्ती गर्‍यो ।
रुपाले राईको पञ्जाबाट उम्कन ठुलै प्रयत्न गरिन । तर प्रतिकार गरे पनि उनी उम्किन सकिनन, राईको शिकार बनिन। राईले आफ्नो लिं ग पीडितको मुखमा छिराएको पीडितले बताएकी छन । ‘उसले दुई पटकसम्म ज ब र्जस्ती मेरो मुखमा लिं ग छिराइदियो,’ पीडितले भनिन । ब ला त्का रको क्रममा राईले धेरै ध म्की दिएको पनि पीडितले बताएकी छन । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई च क्कु देखाएर मा र्ने सम्मको ध म्की दिएकोे पीडितले प्रहरी समक्ष बयान दिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदेउसी खेल्न बोलाएर मुखमा लिंग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img