Homeसमाचारशंकास्पद बस्तु बम नभएकाे पुष्टि, हिमाल सुरक्षा परिषद नेपालको पर्चा

शंकास्पद बस्तु बम नभएकाे पुष्टि, हिमाल सुरक्षा परिषद नेपालको पर्चा

बिर्तामोड ९ माघ । बिर्तामोडको पश्चिम बस स्टेनमा पेसर कुकर बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । आइतबार विहान स्थानीयले संकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुरोधमा नेपाली सेनाको चारआली स्थित नयाँ श्री नाथ गणबाट बम डिस्पोजल टोलीले २ सय मिटर पर लगेर डिस्पोज गरिसकेको छ ।
गणका प्रमुख सेनानी अमरजंग थापाले भन्नुभयो , “पेसर कुकरमा बिस्फोटक पदार्थ भेटिएको छैन । तर्साउनलाई तारहरु जोडेर राखेको जस्तो मात्र देखिन्छ ।”
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार शंकास्पद वस्तु भेटिएको ठाउँमा हिमाल सूरक्षा परिषद नेपालको पर्चा भेटिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशंकास्पद बस्तु बम नभएकाे पुष्टि, हिमाल सुरक्षा परिषद नेपालको पर्चा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img