HomeFeatured 2लेटाङबाट भरुवा बन्दुक सहित एक पक्राउ

लेटाङबाट भरुवा बन्दुक सहित एक पक्राउ

विराटनगर ३० पुस । मोरङको लेटाङ नगरपालिका–९ बसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका–५ का ६० बर्षीय ईन्द्रबहादुर राई रहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो । राईलाई शुक्रवार बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारेको हो ।
राईको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली) –१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
Featured 2लेटाङबाट भरुवा बन्दुक सहित एक पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img