HomeFeatured 2कोशी टप्पु बन्यजन्तु आरक्षणको हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

कोशी टप्पु बन्यजन्तु आरक्षणको हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

इटहरी । जंगली हात्तीको आक्रमणमा परी सुनसरीको कोशी गाउँपालिका–४का ५५ वर्षीया रामे खड्ग खत्वेको निधन भएको छ । बिहीवार बिहान साढे ५ बजे खेततर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । त्यस्तै उदयपुर रौतामाई गाउँपालिकाका –८ का ३० वर्षीया चन्द्रबहादुर लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ ।
उदयपुर रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार पुवारे भंज्याङ गएका मगर बिहीबार बिहान सम्म पनि घर नफर्किएछी आफन्तले खोजतलास गर्ने क्रममा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा शब फेला परेको .ईलाका प्रहरी कार्यालय रौतामाईले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशी टप्पु बन्यजन्तु आरक्षणको हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img