Homeसमाचारबिर्तामोड अर्धनग्न अवस्थामा युवतीको शब फेला

बिर्तामोड अर्धनग्न अवस्थामा युवतीको शब फेला

झापा । बिर्तामोड नगरपालिका सुगम पेट्रोल पम्प छेउ सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका वडा न ५ स्थित पूर्व (पश्चिम राजमार्ग अन्तरगत रहेको सुगम पेट्रोल पम्म देखि उत्तर एक युवतीको शब फेला परेको हो ।
अन्दाजी २५ वर्षीय सृजना वस्नेत नाम गरेकी युवती अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी प्रबक्ता राकेश थापाले जानकारी दिनुभयाे ।
साथै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रबक्ता डिएसपि थापाले बताउनु भयाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड अर्धनग्न अवस्थामा युवतीको शब फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img