Homeसमाचारगणेश सामुदायिक सिकाई केन्द्रद्वारा स्वास्थ्य सामग्री वितरण

गणेश सामुदायिक सिकाई केन्द्रद्वारा स्वास्थ्य सामग्री वितरण

भद्रपुर । झापाको विर्तामोड ८ स्थित गणेश सामुदायिक सिकाई केन्द्रले नगरपालिका भित्रका लगभग ६ सय घर परिवारलाई कोभिड १९ महामारीबाट बच्न स्वास्थ सामग्री प्रदान गरेको छ ।
वार्ड नं ८ को वार्ड कार्यालयमा आयोजीत संक्षिप्त कार्याक्रमका बीच वार्ड नं ७ ,८ र ९ का विपन्न ६ सय घरधुरीलाई कोभिडको महामारीबाट बच्न र बचाउन सहयोग पुर्याउने उद्देश्यले माक्स, सेनीटाईजर ,साबुन लगायतका विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वार्ड अध्यक्षहरु अजय कार्की र पवित्रा पाठकले वार्ड भित्रका विपन्नहरुलाइ स्वास्थ्य सामग्री प्रदान
गरेर केन्द्रले उल्लेखनीय कार्य गरेकोमा प्रसंशा प्रदान गर्नु भयो ।
केन्द्रका अध्यक्ष हरी गौतमको अध्यक्षता तथा सचिव विजय तिमसिनाको संचालनमा सम्पन्न कार्याक्रमको सहजीकरण अनिल गौतमले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगणेश सामुदायिक सिकाई केन्द्रद्वारा स्वास्थ्य सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img