Homeमहिलाक्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न

क्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न

विर्तामोड । सुन्दर आमा समुहको आयोजनामा विर्तामोडमा तीनदिने क्षमता अभिबृद्वि सम्बन्धि तालिम सम्पन्न भएको छ ।
विर्तामोड नगरपालिकोको आर्थिक सहयोगमा सञ्चालित तालिमको विर्तामोड नगरपालिका वडा नं। ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य र तालिम आयोजक संस्थाका अध्यक्ष तुलसा उप्रेतीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि संग्रौला, अतिथहरू उद्योग वाणिज्य संघ विर्तामोडका महासचिव अर्जुन मैनाली, वडा सदस्य निर्मला गजमेर, वीरता लेडी जेसीजका अध्यक्ष स्वस्तिका आचार्य, सुर्योदय टोल विकास संस्थाका अध्यक्ष संजिव चापागाईं, नागेश्वर शिवालय मन्दिरका अध्यक्ष रघुनाथ थपलिया तालिममा सहभागीका तर्फकाट मनु उप्रेती, कञ्चन चापागाईं र नितु निरौलाले मन्तव्य राखेका थिए ।
३५ जनाको सहभागीता रहेको तालिममा सहजीकरण भीमा शिवाकोटीले गर्नुभएको थियो ।
रेखा सुवेदीले सञ्चालन गरेको तालिमको औचित्यमाथि गंगा शिवाकोटीले प्रकाश पार्नु भएको थियो भने स्वागत रस्मिला खतिवडाले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाक्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img