HomeFeatured 2अधिकारीद्वारा लिखित ‘मेरो जीवन भोगाई आत्मा जीवनी’विमोचन

अधिकारीद्वारा लिखित ‘मेरो जीवन भोगाई आत्मा जीवनी’विमोचन

विर्तामोड । लेखक दिपेन्द्र अधिकारीद्वारा लिखित ‘मेरो जीवन भोगाई आत्मा जीवनी’ आज आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
वरिष्ठ साहित्यकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यता तथा चिरञ्जीवी अधिकारीको अध्यक्षतामा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक डा. पुन्य खरेलले र लीला अधिकारीले प्रकाशित कृतिमाथि समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेल विशिष्ठ अतिथि लीला उदासी, विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, खेमराज खरेल, दिनेश अधिकारी, कदिप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चुडामणी बाशिष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन भीमा शिवाकोटीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अधिकारीद्वारा लिखित ‘मेरो जीवन भोगाई आत्मा जीवनी’विमोचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img