Homeसमाचारकोहेड टोलमा क्षमता अभिबृद्धि सम्बन्धी तालिम शुरु

कोहेड टोलमा क्षमता अभिबृद्धि सम्बन्धी तालिम शुरु

विर्तामोड ६ माघ । कोहेड टोल विकास संस्थाको आयोजना तथा विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय महिलालाई लक्षित ५ दिने क्षमता अभिबृद्धि सम्बन्धी तालिम शुरु भएको छ ।
कोहेड टोल विकास संस्थाका अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता आयोजित तालिमको समुद्घाटन प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गर्नुभएको थियो ।
शान्ता विष्टको स्वागत र उमा मिश्रको सञ्चालन रहेको तालिम उद्घाटन कार्यक्रममा विर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना घिमिरे, वडा सदस्य हर्कमाया विक, रोटरी क्लब अफ विर्तामोडका अध्यक्ष निर्मल भट्टराई, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, हरी प्रसाई, मोहन मित्तल, गौतम शर्मा शिवाकोटी लगायतलेशुभकामना मन्तव्य राखेका थिए ।
स्थानीय २५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोहेड टोलमा क्षमता अभिबृद्धि सम्बन्धी तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img