Homeसमाचारहाम्रो सगरमाथाको साधारणसभा सम्पन्न

हाम्रो सगरमाथाको साधारणसभा सम्पन्न

भद्रपुर ३० मंसिर । भद्रपुर नगरपालिका पृथ्वीनगरस्थित हाम्रो सगरमाथा बचत तथा ऋण सहकारी संस्था झापाको चौथो बार्षिक साधाराण सभा मंगलवार सम्पन भएको छ ।
भद्रपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष भीमबहादुर सुब्बाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विजयकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य चौकी पृथ्वीनगरका प्रमुख नेत्रप्रसाद दाहाल ,बुद्धशान्ति गाउँपालिका प्रशासकीय अधिकृत मदन कंडेल लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा संस्थाका अध्यक्ष अधिकारीले संस्थाको बार्षिक १५ लाख ६२ हजार पाँचसय रुपैयाँको शेयर पूँजी सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल सम्म १ लाख ७९ हजार २ सय ९५ रुपैयाँ मुनाफा रहेको बताउनु भयो ।
सचिव धु्र्रव तामाङ्गको संचालनमा सम्पन्न कार्यक्रममा जनार्दन बज्गाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन सचिव तामाङ्गले प्रस्तुत गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहाम्रो सगरमाथाको साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img