Homeसमाचार२४ घण्टामा भारतमा १५ हजार ४१३ संक्रमित थपिए

२४ घण्टामा भारतमा १५ हजार ४१३ संक्रमित थपिए

भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भारतमा कोरोना संक्रमितको संख्या चारलाख १० हजार बढी पुगेको जनाएको छ ।
वितेको २४ घण्टामा भारतमा १५ हजार ४१३ संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमित थपिएको यो अहिलेसम्मको सबैभन्दा उच्च संख्या हो ।
यस्तै बितेको चौबिस घण्टामा ३०६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ। निको हुनेको संख्या २ लाख २७ हजार छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार२४ घण्टामा भारतमा १५ हजार ४१३ संक्रमित थपिए
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img