Homeसमाचारकोरोनाबाट झापामा समुदाय सुरक्षित

कोरोनाबाट झापामा समुदाय सुरक्षित

झापा ५ असार । कोरोना संक्रमण जोखिमबाट झापामा समुदायस्तर सुरक्षित रहेको छ । झापामा १८१ जनामा कोरोना संक्रमण देखिइसकेको भएपनि संक्रमणबाट समुदाय सुरक्षित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा संक्रमण देखिएकाहरु भारतबाट आएका र उनीहरुलाई गाउँ छिर्न नदिइ क्वारेन्टिनमै राखिएका कारण कोरोना संक्रमण जोखिमबाट समुदाय जोगिएको हो । १८१ जना संक्रमित देखिएपनि कोरोनाको फैलावट समुदायमा नरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘अहिलेसम्म समुदाय सुरक्षित छ, कोरोना संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर क्वारेन्टिनमा बसेकामा देखिएको हो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोनाबाट झापामा समुदाय सुरक्षित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img