Homeसमाचारगाई काटेको आरोपमा १ जना पक्राउ २ फरार

गाई काटेको आरोपमा १ जना पक्राउ २ फरार

मोरङ २२ जेठ । मोरङको बिराटनगर महानगरपालिका–१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । विहिबार बिहान ७ बजे स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो । घटनामा संग्लग्न अन्य दुई जना फरार रहेकोले खोजी भइरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगाई काटेको आरोपमा १ जना पक्राउ २ फरार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img