HomeFeatured 2प्रतिनिधिसभाको सभामुखको सपथ आइतबार

प्रतिनिधिसभाको सभामुखको सपथ आइतबार

झापा २० चैत । प्रतिनिधिसभाको सभामुखमा सांसद डोलप्रसाद (डीपी) अर्याल निर्विरोध भएका छन् । सभामुखका लागि अर्यालको एकल उम्मेद्वारी परेसंगै सभामुखमा उनी निर्विरोध भएका हुन् ।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको थियो ।
नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार सपथग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार दिउँसो ३ बजे तय गरिएको हो।
शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ।अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रतिनिधिसभाको सभामुखको सपथ आइतबार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img