HomeFeatured 2कांग्रेसकाे झापा गाउँ भेला सम्पन्न

कांग्रेसकाे झापा गाउँ भेला सम्पन्न

बिर्तामोड पुस। नेपाली काङ्ग्रेस झापा गाउँ समितिको भेला शनिवार सप्पन्न भएको छ ।
एकसयदिने विशेष सागठनिक अभियान अन्तरगत गाउँ-नगर भेलालाई निरन्तरता दिने क्रममा आज गाउँभेला सप्पन्न भएको हो ।
भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले झापामा विशेष सागठनिक अभियान सफलतापुर्बक भैरहेको बताउदै ४९ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर जिल्ला भेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रतिनिधि एवं पुर्ब जिल्ला सचिब दयानन्द गोश्वामी, कोशी प्रदेश सासद लख्खी गणेश , नेपाली काङ्ग्रेस कोशी प्रदेश समिति सदस्य उत्तम चम्लागाइ, जिल्ला सदस्य शिव कडेल, ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाह, गाउपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेबी थपलिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा १ नम्बर वडाध्य क्ष राजकुमार यादव, वडा नम्बर-२ का पार्टी सभापति , वडा नम्बर -३ का सभापति रामराज गणेश, ४ का वडा सभापति फरमान अन्सारी, ५ का वडा सचिव , ६ का वडा सभापति मोहन मिश्र, ७ का वडा सभापति तेजबहादुर श्रेष्ठ लगायतले वडामा पार्टीको सागठनिक अवस्था, पार्टीका जनप्रतिनिधि भएको वडा एवं पालिकामा भएका बिकास निर्माणका पहल र आवश्यकताबारे आ-आफ्नो धारणा राख्नुभएको थियोे ।
नेपाली काङ्ग्रेस झापा गाउँ समितिका सभापति सागिरथ गणेशको सभापतित्वमा सप्पन्न कार्यक्रममा स्वागत ठमनाथ नेपालले गर्नुभएको थियो भने सन्चालन मोहन मिश्रले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसकाे झापा गाउँ भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img