पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको पाँचौं फिक्कल महोत्सव आज सकिंदैछ । सूर्योदय होटल

ब्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले हिजो र आज दुईदिन सडक महोत्सव गरेका हुन् । महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकलाका सामग्री, बिद्युतीय सवारी साधन, वातावरणमैत्री निर्माण सामग्री र स्थानीय पर्यटकीय उपजका स्टल राखिएको थियो ।






















