HomeFeatured 2भद्रपुर जेसीजको अध्यक्षमा पाण्डे

भद्रपुर जेसीजको अध्यक्षमा पाण्डे

भद्रपुर ७ माघ । भद्रपुर जेसीजको ४९ औँ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन् २०२४ का लागि अध्यक्षमा टिकाराम पाण्डे (दिपक) निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा पाण्डेले ४७ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी रमेश कार्कीले ३७ मत मात्र पाएका थिए । ८७ मत खसेकोमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
समितिको कार्यकारी उपाध्यक्षमा अभिषेक प्रधान र रविन कार्की सर्वसम्मत भएका छन् भने उपाध्यक्षमा क्रमशः आदित्य दास, सुरज श्रेष्ठ, भुपाल घिमिरे र हेडम्बराज निरौलालाई सर्वसम्मत चयन भएको पूर्व अध्यक्ष डिल्लिराम पोखरेलले जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुर जेसीजको अध्यक्षमा पाण्डे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img