Homeसमाचारकचनकवलमा काँग्रेसबाट उम्मेद्वार बनेकी दलित महिला सदस्य निर्विरोध निर्वाचित

कचनकवलमा काँग्रेसबाट उम्मेद्वार बनेकी दलित महिला सदस्य निर्विरोध निर्वाचित

झापा १५ बैशाख । नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित हुनु भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले सेतोपत्रलाई जानकारी दिनु भयो । कचनकवल वडा नं. ४ मा काँग्रेसकी दलित महिला सदस्य बिजली दास निर्विरोध निर्वाचित हुनु भएकाे हो । उक्त वडामा एक जना दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार नपरेका कारण काँग्रसका उम्मेद्वार दास निर्वाचन हुनु १४ दिन अघि नै निर्विरोध निर्वाचित हुनु भएको छ । यसको निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी रहेको छ । २०७४ सालमा दलित उम्मेदवार नहुँदा उक्त स्थान खाली नै रहेकाे थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकचनकवलमा काँग्रेसबाट उम्मेद्वार बनेकी दलित महिला सदस्य निर्विरोध निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img