समाचार
कला/साहित्य
उपन्यास ‘मोना’– काव्यात्मक विश्लेषण
कृतिकार मोनिका प्रधान (गुरूङ) भाषा र साहित्यमा खारिएकी एक नारी यौद्धा हुन्, वरिष्ठ नारी श्रष्टा हुन् । उनले सन् १९७४ देखि नै भाषा र साहित्यको...
बालिकाको प्याउलीभित्र रुमलिंदा
तुलसीप्रसाद भट्टराई
प्याउली उपन्यासलेखक बालिका वान्तवाभद्रपुर झापा (हाल हङकङ)
बुबा मेघबहादुर राई र आमा रामसरी राईकी छैटौँ सन्तान एकमात्र छोरी बालिका वान्तवा द्वारा लिखित उपन्यास...
मनका तरङ्गसंग तरङ्गिदा
चेली कवि प्रतिमा छेत्रीकोमनका तरङ्गहरू हात पर्यो…सिलिगुड़ीको साहित्यिक भूमिमा एउटा नयाँ काव्यकृति भूमिष्ठ भयो। यो साँच्चै गर्व र हर्षको कुरो हो मेरो निम्तिकुनै डोलढ्याङ्ग्रो...
आमा
इन्दु पूर्बेलीलुकाएर खुशी आफ्ना सन्तानलाई खुवाउनेसबै सामर्थ्य लाएर सबल् सक्षम् बनाउने ।
सारा सस्कार दिएर जग चिन्न सिकाउनेआमा हुन धरती जस्ती जगतै झल्मलाउने ।
सृष्टिको प्यारो...
विचार
दक्षिण एशियाको अस्थिरता : कसको हात, कुन जिम्मेवारी ?
दक्षिण एशियाका मुलुकहरू -श्रीलंका, बङ्गलादेश, नेपाल र पाकिस्तान आज आ–आफ्नो संकटको भुमरीमा छन् । कतै आर्थिक पतन, कतै राजनैतिक अस्थिरता, कतै सामाजिक आक्रोश ।...
बिबिध
एकमहिने लामो स्वस्थानी ब्रत कथा प्रारम्भ
आज पौषशुक्ल पूर्णिमा । आजदेखि स्वस्थानी ब्रत प्रारम्भ भएको छ । सनातन हिन्दुधर्मावलम्बीहरुले अबको एकमहिनासम्म स्वस्थानी माताको पूजा आरधना गर्ने गर्छन । आफ्नो मनोकांक्षा...
स्वास्थ्य
मुटुराेगबाट बच्न खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने
बिर्तामोड १७ साउन । बरिष्ठ मुटुराेग बिशेषज्ञ राजेन्द्र काेजुले मुटुलाई स्वस्थ राख्नका लागि खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने बताएका छन् । झापाकाे विर्तामोडमा...
शिक्षा
विकास
अभावले उभ्याएको उद्योग, उपभोक्ताको रोजाई अल्काइनयुक्त ‘सुनमाई वाटर’
बुधबारे । इलामको फेदी झापाको शिर सुनमाई सुख्खा ठाउँ हो । पूर्वतर्फ सिद्धिखोला बगेपनि सुनमाईबासीले खोलाको पानी हेरेर चित्त बुझाउँदै पिउने पानीको अभाव खेपिरहेका थिए ।...
खेल
झापा महिला गोल्डकपको विजेताले १० लाख पाउने
बिर्तामोड ७ असोज । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले...