धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकी छन ।
हिजो दिउँसो नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृत्यु भएको हो । घटनास्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शव नदीबाट निकालेको थियो ।
तमोर लुगा धुने क्रममा चिप्लिएर महिलाको मृत्यु



















